बाढीपीडितका लागि चेम्बरको राहत अभियान तीव्र, ड्रोन र पावर बैंक पठाइयो
nepallive.com · Thu Aug 27 13:41:46 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा नेपाल चेम्बर अफ कमर्सले उद्धार तथा राहत अभियान तीव्र बनाएको छ।
चेम्बरले सम्बन्धित जिल्ला चेम्बरमार्फत प्रभावित क्षेत्रमा नगद तथा जिन्सी सहयोग उपलब्ध गराउनुका साथै थप राहत जारी राख्ने जनाएको छ।
Read full story at source (nepallive.com)