‘गोरखापत्र’देखि ‘रुटिन अफ नेपाल बन्द’सम्मले फैलाएको २ सय डलरको त्यो भ्रामक सूचना
mysansar.com · Fri Jul 22 13:27:40 GMT 2022
‘अब विदेशमा घुम्न जाने नेपालीले दुई सय अमेरिकी डलर मात्रै साटेर लैजान पाउँछन्।’
नेपालका अनलाइन मिडिया र सोसल मिडिया हेर्ने गर्नुभएको छ भने तपाईँले पनि यो खबर पक्कै देख्नुभएको होला। कयौँले त्यसमा देखिएकै आधारमा आफ्नो विचार पनि बनाएर कमेन्ट ठोकिसक्नुभो होला, ‘जाबो दुई सय डलरले के आउँछ- यस्तो हावा नियम लगाउने’ भन्दै।
Read full story at source (mysansar.com)