रुसले उत्तर कोरियाली ब्यालिस्टिक मिसाइल प्रयोग गरेको जेलेन्स्कीको दाबी
ratopati.com · Fri Jul 31 09:13:22 GMT 2026

काठमाडौँ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले पछिल्लो हवाई आक्रमणमा उत्तर कोरियाबाट प्राप्त ब्यालिस्टिक मिसाइल प्रयोग गरेको दाबी गरेका छन्।
उनका अनुसार उक्त मिसाइलले क्रिभी रिह नजिकको रादुश्ने गाउँमा रहेको एक घरमा प्रहार गर्दा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।
Read full story at source (ratopati.com)