रिलायबल नेपालद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु. ५० लाख दाबी भुक्तानी
corporatenepal.com · Fri Jul 31 09:04:27 GMT 2026

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित हरिप्रसाद काफ्लेलाई रु. ५० लाख दाबी भुक्तानी गरेको छ ।
बीमित काफ्लेले विसं. २०७६ सालमा कम्पनीको काठमाडौं शाखामार्फत रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे अवधिको रु. १ करोड बीमाङ्क भएको जीवन बीमा गरेका थिए । उक्त बीमा योजनासँगै पूर्ण अशक्तता सुविधा अन्तर्गत रु. ५० लाख बराबरको अतिरिक्त सुरक्षा सुविधा पनि लिएका थिए ।
Read full story at source (corporatenepal.com)