१० जना आरोही हराएको पाकिस्तानको ब्रोडपिकलाई किन मानिन्छ चुनौतीपूर्ण?
setopati.com · Fri Jul 31 09:14:15 GMT 2026

कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्सदाइ) सहित १० जना आरोहीहरू पाकिस्तानस्थित 'ब्रोड पिक' हिमाल आरोहण क्रममा बेपत्ता भएका छन्।तीमध्ये चार जनाको शव फेला परेको छ भने आरोहीहरूको खोजी र उद्धारका लागि हेलिकप्टर, ड्रोन र अन्य उपकरणहरू परिचालन गरिएका छन्।
पाकिस्तानमै रहेका के-२ लगायतका हिमालबारे धेरैले सुनेका छन्। तर ब्रोड पिक र यसको भौगोलिक जोखिमबारे धेरैलाई थाहा नभएको हुन सक्छ।
Read full story at source (setopati.com)