स्ट्रेट अफ होर्मुज क्षेत्रमा जहाजहरूको आवतजावत बढ्यो
aarthiknews.com

एजेन्सी । स्ट्रेट अफ होर्मुज हुँदै जहाजहरूको आवतजावत उल्लेखनीय रूपमा बढेको छ ।
दुई साताभन्दा बढी समयपछि एलएनजी (तरलीकृत प्राकृतिक ग्यास) ट्यांकरहरूको आवागमन पुनः सुरु भएपछि उक्त जलमार्गमा जहाजहरूको संख्या दुई सातायताकै उच्च स्तरमा पुगेको हो।
Read full story at source (aarthiknews.com)