छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै करिब २ अर्बको कारोबार
arthasansar.com · Fri Jul 31 09:12:09 GMT 2026

मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा १ अर्ब ७९ करोड २८ लाख १८ हजार बराबरको छुर्पी निर्यात भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको माग निरन्तर बढ्दै जाँदा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा निर्यात करिब २७ प्रतिशतले वृद्धि भएको हो ।
Read full story at source (arthasansar.com)