गृहमन्त्रीको मधेस दौडाहा : आक्रोश र प्रश्नको घेरामै छन् !
baahrakhari.com · Fri Jul 31 09:12:20 GMT 2026

काठमाडौं । आइतबार (साउन १०) गने राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच झडप हुँदा सुरक्षाकर्मीले चलाएको गोली लागेर मृत्यु भएका २४ वर्षीय ओमप्रकाश मेहताको घरमा गृहमन्त्री सुधन गुरुङ बिहीबार राति पुगे । त्यहाँ उनी पुग्दा माहोल निक्कै भावुक र भावविह्वल देखिएको थियो ।
मेहताकी आमा, आफन्त, दिदीबहिनीहरु ‘हे बौआ, कते गेलिए तुँ, कते छिअ तुँ ?’ भन्दै बिलौना गरिरहेका थिए । आमाले त पाँच दिनदेखि मुखमा अन्नसमेत हालेकी थिइनन् । मेहताका बुवा कृष्ण देव भुइँमा पसारा परेर एकनासले रोइरहेका थिए ।
Read full story at source (baahrakhari.com)