२५ घटकसँग एकतापछि नेकपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै
ratopati.com · Mon Jun 29 03:43:06 GMT 2026

काठमाडौँ । २५ वटा विभिन्न घटकसँग पार्टी एकता गरेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलोपटक आफ्नो केन्द्रीय समितिको बैठक बोलाएको छ।
पार्टी स्रोतका अनुसार यो ऐतिहासिक एकता पछिको पहिलो बैठक आगामी सोमबार अपराह्न ४:३० बजे बस्ने तय भएको छ।
Read full story at source (ratopati.com)