आफैँ धामी आफैँ झाँक्री बने गृहमन्त्री : विष्ट
ratopati.com · Fri Jul 31 09:19:34 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद नरबहादुर विष्टले सुनसरी लगायत मधेसका जिल्लामा भएका हिंसात्मक घटनामा सरकार जिम्मेवार रहेको आरोप लगाएका छन्।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद विष्टले यस्तो आरोप लगाएका हुन्।
Read full story at source (ratopati.com)