२०२५ मा ७४८ जनाले चढे सगरमाथा, कुल आरोही हजार नजिक
ratopati.com · Fri Jul 31 09:17:24 GMT 2026

काठमाडौँ । सन् २०२५ को आरोहण सिजनमा कुल ७४८ जना आरोहीहरूले सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागको तथ्याङ्क अनुसार सगरमाथा आरोहण गर्नेहरूमा ४६४ जना नेपाली र २८४ जना विदेशी आरोहीहरू रहेका छन् ।
यससँगै सन् २०२५ को डिसेम्बर सम्ममा सगरमाथा चुम्ने कुल आरोहीहरूको सङ्ख्या ९,८२५ पुगेको छ । प्रतिवेदन अनुसार सगरमाथा आरोहणका लागि विभिन्न ४३ वटा देशका नागरिकहरू नेपाल आएका थिए ।
Read full story at source (ratopati.com)