पूर्वी तराईको अशान्तिप्रति नाडाको चिन्ता, शान्ति र सद्भाव कायम गर्न अपिल
arthadabali.com · Fri Jul 31 09:15:47 GMT 2026

काठमाडौँ / नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले पूर्वी नेपाल, विशेषगरी सुनसरीको कप्तानगञ्जलगायत तराईका केही जिल्लामा पछिल्लो समय देखापरेका अशान्तिपूर्ण गतिविधि, हिंसात्मक घटनाक्रम तथा त्यसबाट सिर्जित परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शनिबार जारी प्रेस विज्ञप्तिमार्फत नाडाले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक पहिचान बोकेको राष्ट्र भएको उल्लेख गर्दै विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता र भाइचारालाई कायम राख्नु सबैको साझा दायित्व भएको जनाएको छ।
Read full story at source (arthadabali.com)