आगो सल्किएको चार दिनसम्म सरकार कहाँ थियो? : सांसद ढुङ्गाना
ratopati.com · Fri Jul 31 09:16:54 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले सुनसरी लगायत मधेसका जिल्लामा उत्पन्न धार्मिक तनाव कम गर्न तत्काल समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन्।
Read full story at source (ratopati.com)