दोहोरो मापदण्डले सुशासन सम्भव छैन : शंकर पोखरेल
ratopati.com · Fri Jul 31 09:27:05 GMT 2026

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पनि शासकले दोहोरो मापदण्ड लागू गरेर सुशासन कायम हुन नसक्ने बताएका छन् ।
शुक्रबार काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान सरकार पूर्वाग्रही देखिएको भन्दै सुशासनका सवालमा दोहोरो मापदण्ड प्रयोग गरिरहेको बताए ।
Read full story at source (ratopati.com)