सुनसरी घटनाबारे राष्ट्रिय सभामा सांसदहरूद्वारा सरकारको चर्को आलोचना
ratopati.com · Fri Jul 31 09:26:00 GMT 2026

काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा भएको प्रकरणलाई लिएर राष्ट्रिय सभामा सांसदहरूले सरकारको चर्को आलोचना गरेका छन्।
सभाको शुक्रबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरूले सुनसरी लगायत तराईका जिल्लामा उत्पन्न तनावबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग गरेका हुन्।
Read full story at source (ratopati.com)