गृहमन्त्रीसँग सहमति भए पनि कप्तानगञ्ज घट्नाका मृतकको परिवारले शब बुझ्न मानेन
corporatenepal.com · Fri Jul 31 09:19:45 GMT 2026

काठमाडौं । गृहमन्त्रीसँग बिहीबार सहमति भए पनि सुनसरीको देवानगञ्ज– ३ कप्तानगञ्ज घटनामा मृत्यु भएका परिवारहरूले शव बुझ्न अस्वीकार गरेका छन् । उक्त गोली काण्डमा दुई जनाको मृत्यु भएको थियो ।
सरकारसँग सहमतिपछि पनि परिवारले शव नबुझेपछि मृतकको अन्तेष्टी अन्योलमा परेको छ । स्थानीयको विरोध र असन्तुष्टीपछि शव बुझ्न विराटनगर आएका परिवारका सदस्य गाउँ फर्किएका छन् ।
Read full story at source (corporatenepal.com)