प्रधानमन्त्री बालेनले भने– सपनामा पनि नसोच्नुहोला, म सङ्घीयता विरोधी होइन
ratopati.com · Fri Jul 31 09:34:37 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आफू सङ्घीयता पक्षधर भएको स्पष्ट पारेका छन् ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोशी र मधेस प्रदेशमा पछिल्लो समय विकसित भएका साम्प्रदायिक घटना, शान्ति सुरक्षा र सङ्घीयताको कार्यान्वयनका विषयलाई लिएर मधेस केन्द्रित दलका नेताहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।
Read full story at source (ratopati.com)