तराई- मधेशको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाहको उच्चस्तरीय छलफल
kalakarmi.com · Fri Jul 31 09:14:16 GMT 2026

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रारम्भ भएको छलफल त्यस क्षेत्रमा भएका पछिल्लो घटना र त्यसबाट उत्पन्न अवस्थामा केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Read full story at source (kalakarmi.com)