पूर्वी नेपालमा देखिएको अशान्तिप्रति नाडाको ध्यानाकर्षण, संवाद र सद्भाव कायम राख्न अपिल
kendrabindu.com · Fri Jul 31 09:42:23 GMT 2026

काठमाडौं । पूर्वी नेपालका विभिन्न भाग, विशेषगरी सुनसरी जिल्लाको कप्तानगञ्ज लगायत तराईका केही क्षेत्रहरूमा पछिल्लो समय देखिएका अशान्तिपूर्ण गतिविधि र हिंसात्मक घटनाक्रमप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नाडाले एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव र भाइचारा कायम राख्न सम्पूर्ण पक्षसँग अपिल गरेको छ।
Read full story at source (kendrabindu.com)