पासपोर्ट ठेक्का भ्रष्टाचारमा मुछिएका सिद्धार्थ थापा साधारण तारिखमा रिहा
onlinekhabar.com · Fri Jul 31 09:33:09 GMT 2026

१५ साउन, काठमाडौं । विशेष अदालतले पासपोर्ट ठेक्का भ्रष्टाचारमा मुछिएका सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गरेको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि थापालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो ।
Read full story at source (onlinekhabar.com)