एप्पलले किन आफ्ना उत्पादनहरूको मूल्य बढायो ?
clickmandu.com · Fri Jul 31 09:42:31 GMT 2026

एजेन्सी । एप्पलले विश्वभर आफ्ना विभिन्न श्रेणीका उत्पादनहरूको मूल्य बिस्तारै बढाइरहेको छ ।
हालै आईप्याड, म्याक र एप्पल टिभी लगायतका उपकरणहरूमा ठूलो मूल्यवृद्धि देखिएको छ भने आइफोन १७ को मूल्य पनि बढ्ने खबरहरू बाहिरिएका छन् ।
Read full story at source (clickmandu.com)