जब सांसदले संसद्मै भूलवश ‘एआई प्रम्प्ट’ पढे...
nagariknews.nagariknetwork.com · Fri Jul 31 09:40:40 GMT 2026

संसद्मा भाषण दिने क्रममा एक सांसदले भूलवश कृत्रिम बुद्धिमत्ता (एआई) च्याटबटको प्रम्प्ट ठुलो स्वरमा पढेपछि चौतर्फी आलोचना खेप्नुपरेको छ।
क्यानडाको न्यु ब्रन्सविक विधान सभामा प्रोग्रेसिभ कन्जरभेटिभ पार्टीका सदस्य बिल ओलिभरले एआई प्रयोग गरेर तयार पारिएको भाषण राम्ररी समीक्षा नगरी सदनमा पढेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)