तराई मधेसमा देखिएको अशान्तिलाई अन्त्य गरौं ! {तस्बिर}
nagariknews.nagariknetwork.com · Fri Jul 31 09:45:04 GMT 2026

देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका द्वन्द्व र सामाजिक तनावप्रति चिन्ता व्यक्त गर्दै नागरिक अगुवाहरूले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा ‘नागरिक अपिल तथा ऐक्यबद्धता र्याली’ आयोजना गरेका छन्।
शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले निकालिएको र्यालीमार्फत विशेषगरी तराई–मधेश क्षेत्रमा देखिएको अशान्ति नियन्त्रण गर्न, धार्मिक तथा साम्प्रदायिक वैमनस्य फैलिन नदिन र आपसी सहिष्णुता कायम राख्न सार्वजनिक अपिल गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)