मधेस प्रदेशका गृहमन्त्रीले गरे अभिभावकहरूलाई अपिल
ratopati.com · Fri Jul 31 09:53:33 GMT 2026

जनकपुरधाम । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले अत्यावश्यक कामबाहेक आफ्ना छोराछोरीलाई घरबाहिर नपठाउन अभिभावकहरूमा अपिल गरेका छन् ।
शुक्रबार लिखित अपिल सार्वजनिक गर्दै मन्त्री महतोले आफ्ना छोराछोरीको गतिविधि निगरानी गर्न पनि आह्वान गरेका छन् ।
Read full story at source (ratopati.com)