सामाजिक एकताको पक्षमा नागरिक सद्भाव र्याली [तस्वीरहरू]
nepalviews.com · Fri Jul 31 09:52:52 GMT 2026

काठमाडौं । मधेस प्रदेशका सुनसरीलगायत विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको तनाव र अशान्तिप्रति चिन्ता व्यक्त गर्दै शुक्रबार काठमाडौंमा शान्ति, सद्भाव र सामाजिक एकताको पक्षमा नागरिक सद्भाव र्याली आयोजना गरिएको छ ।
देशमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित र्यालीमा विभिन्न क्षेत्रका नागरिक, सामाजिक अभियन्ता, बुद्धिजीवी तथा युवाको सहभागिता रहेको थियो ।
Read full story at source (nepalviews.com)