कांग्रेसको चेतावनी- सामाजिक सद्भाव बिथोल्ने नेता-कार्यकर्तालाई कारबाही गर्छौँ
barnanmedia.com · Fri Jul 31 09:41:09 GMT 2026

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनापछि तराई–मधेसका विभिन्न जिल्लामा विकसित तनावपूर्ण अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसले शुक्रबार केन्द्रीय कार्यालयमा आकस्मिक बैठक आयोजना गरेको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति, पदाधिकारी, केन्द्रीय सदस्य, संघीय सांसद तथा मधेस प्रदेशका मुख्यमन्त्री, जनप्रतिनिधि र प्रदेशका विभिन्न तहका नेताहरू भौतिक तथा भर्चुअल माध्यमबाट बैठकमा सहभागी भएका थिए।
Read full story at source (barnanmedia.com)