घर किनेको पैसा नतिर्ने रास्वपा सांसद कालोसूचीमा
bishowkhabar.com · Fri Jul 31 09:53:15 GMT 2026

काठमाडौं– चितवनको खैरहनीमा एक करोड रुपैयाँमा किनेको घरको बाँकी रकम नतिरेको भन्दै रास्वपा सांसद धनेन्द्र कार्कीविरुद्ध कालोसूची प्रक्रियाको पहल गरिएको छ ।
घरधनी पक्षका अनुसार कार्कीले दिएको २२ लाख रुपैयाँको चेक प्रभु बैंकबाट बाउन्स भएपछि कर्जा सूचना केन्द्रमा कालोसूचीमा राख्न निवेदन दिइएको हो ।
Read full story at source (bishowkhabar.com)