स्वागत नेपाललाई ल फर्मबाट समातियो
deshsanchar.com · Fri Mar 28 18:05:48 GMT 2025

काठमाडाैँ= प्रहरीले अधिवक्ता तथा राजसंसंथा पक्षधर स्वागत नेपाललाई पक्राउ गरेको छ। उनलाई बेलुका सवा नौ बजेतिर प्रहरीले पक्राउ गरेर काठमाडौँ प्रहरी टेकुको हिरासतमा पुर्याएको छ।
उनलाई बागबजारस्थित आफ्नै ल फर्मबाट सादा पाेशाकका प्रहरीले पक्राउ गरेर लगेकाे पत्नी लाेचना शर्माले सामाजिक सञ्जालमा बताएकी छन्।
Read full story at source (deshsanchar.com)