गृहमन्त्रीको उपस्थितिमा सहमति भए पनि मृतकका परिवारले बुझेनन् शव
clickmandu.com · Fri Jul 31 10:04:04 GMT 2026

विराटनगर । सुनसरीको देवानगञ्ज–३ कप्तानगन्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवकका परिवारले सरकारसँग भएको औपचारिक सहमतिपछि पनि शव बुझ्न अस्वीकार गरेका छन् ।
स्थानीयको विरोध र असन्तुष्टिका कारण बिहीबार राति भएको सहमति कार्यान्वयनमा बाधा पुगेपछि शुक्रबारका लागि तय गरिएको अन्त्येष्टि अन्योलमा परेको छ ।
Read full story at source (clickmandu.com)