शिल्पा सेट्ठी काठमाडौँमा
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ। चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्ठी काठमाडौँ आइपुगेकी छन् । शुक्रबारदेखि सोल्टी होटलमा शुरू हुन लागेको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड-२०२६ मा सहभागी हुन शिल्पा नेपाल आएकी हुन् ।
दुई दिने यो कार्यक्रममा सहभागी हुन बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि आउने आयोजकाले जनाएको छ।
Read full story at source (hamrakura.com)