फिफामा निजी लगानीको प्रस्तावविरुद्ध महासङ्घहरूको चर्को विरोध
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ । फिफा विश्वकपलगायतका प्रमुख प्रतियोगितामा निजी इक्विटी लगानी भित्र्याउने अध्यक्ष जियानी इन्फान्टिनोको प्रस्तावविरुद्ध युरोपेली फुटबल महासङ्घ (युइएफए) र उत्तर, मध्य अमेरिका तथा क्यारेबियन फुटबल महासङ्घ (कनकाकाफ) खुलेर विरोधमा उत्रिएका छन्।
युइएफएले प्रस्ताव फिर्ता नभएका खण्डमा आफ्ना सदस्य राष्ट्रहरूले कुनै पनि फिफा प्रतियोगितामा सहभागी नहुने कडा चेतावनी दिएको छ भने कनकाकाफले पनि निर्णय प्रक्रिया र पारदर्शितामाथि गम्भीर आपत्ति जनाएको छ।
Read full story at source (hamrakura.com)