मधेसको तनाव रोक्न अन्तरधार्मिक काउन्सिल गठन गर्न प्रस्ताव [भिडियो]
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ। प्रधानमन्त्री र मधेस केन्द्रित दलहरूबीच सुनसरीबाट शुरू भई मधेसका विभिन्न जिल्लामा फैलिएको पछिल्लो हिंसात्मक घटनाबारे शुक्रबार सिंहदरबारमा छलफल भएको छ।
छलफलमा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले घटनाको शान्तिपूर्ण समाधान र दीर्घकालीन व्यवस्थापनका लागि प्रधानमन्त्री कार्यालय मातहत ‘र्याट्स’ टिम तथा प्रत्येक जिल्लामा अन्तरधार्मिक काउन्सिल गठन गर्न प्रस्ताव गरेका छन्।
Read full story at source (hamrakura.com)