४ दिनपछि हरियो भयो सेयर बजार, कारोबार पनि बढ्यो
bishowkhabar.com · Fri Jul 31 10:00:40 GMT 2026

काठमाडौं– लगातार चार दिन घटेको सेयर बजार शुक्रबार १२.९६ अंकले बढेर नेप्से परिसूचक २६८५ अंकमा पुगेको छ।
आज ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो दिनको ३ अर्ब ३८ करोडभन्दा बढी हो।
Read full story at source (bishowkhabar.com)