४ दिनपछि बढ्यो सेयर बजार
kathmandupati.com · Fri Jul 31 10:05:26 GMT 2026

काठमाण्डु – लगातार घटेको सेयर बजार शुक्रबार भने बढेको छ । यसदिन नेप्से १२.९६ अंक बढेर परिसुचक २६८५ मा पुगेको छ ।यसदिन कारोबार रकम केही बढेको छ । हिजो दिन ३ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७५ करोडको भयो ।
आज १८० कम्पनीको मूल्य बढ्दा ८२ को घट्यो भने १३ को स्थिर रह्यो । कारोबार रकमका आधारमा यसदिन रिडी पावर, ग्लोबल आईएमई बैंक, सेन्ट्रल फाइनान्स, रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक अगाडि रहेकाछन् ।
Read full story at source (kathmandupati.com)