सर्वदलीय निर्णय: नेपालगन्जमा शनिबार सद्भाव र्याली निकालिने
ajakoartha.com · Fri Jul 31 10:04:00 GMT 2026

काठमाडौं- सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले बाँकेको नेपालगन्जमा शनिबार सद्भाव र्याली आयोजना गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले बिहान ७:३० बजे बीपी चोकदेखि धम्बोझी चोकसम्म सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो।
Read full story at source (ajakoartha.com)