फुटबल इतिहासकै उत्कृष्ट डिफेन्डरमध्ये एक फ्रान्को बारेसी रहेनन्
ratopati.com · Fri Jul 31 10:10:19 GMT 2026
काठमाडौँ । फुटबल इतिहासकै उत्कृष्ट डिफेन्डरमध्ये एक फ्रान्को बारेसीको ६६ वर्षको उमेरमा निधन भएको छ ।
इटालियन तथा विश्व फुटबलले आफ्ना महान् हस्तीमध्ये एकलाई गुमाएको छ । एसी मिलान र इटालियन राष्ट्रिय टोलीका ऐतिहासिक कप्तान बारेसीको शुक्रबार निधन भएको हो ।
Read full story at source (ratopati.com)