ट्रान्सफर्मर खरिदमा अनियमिताको आशङ्का, छानबिनको राडारमा कुलमान र हितेन्द्र
ratopati.com · Fri Jul 31 10:15:00 GMT 2026

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विगतमा खरिद गरेका ट्रान्सफर्मरमा अनियमिता भएको आशङ्कासहित छानबिन समिति गठन भएको छ ।
बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले विगतमा प्राधिकरणको खरिद प्रक्रिया र सञ्चालनमा रहेका परियोजनाहरूमा देखिएका विवाद तथा उजुरीहरूको अध्ययन गर्न एक उच्चस्तरीय छानबिन समिति गठन गरेको हो ।
Read full story at source (ratopati.com)