मुक्तिनाथ विकास बैंक र नागार्जुन नगरबीच सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता
kendrabindu.com · Fri Jul 31 10:11:42 GMT 2026
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नागार्जुन नगरपालिका बीच कृषि, पर्यटन, साना तथा मझौला उद्यम र महिला उद्यमशीलताको प्रवद्र्धन गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना तथा आर्थिक गतिविधि अभिवृद्धि गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा योग्य उद्यमीहरूले व्यवसायको प्रकृतिअनुसार बैंकबाट धितोबिना अधिकतम रु. २ लाखसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। साथै, नगरपालिकाको “सहुलियतपूर्ण ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८०“ बमोजिम योग्य ऋणीहरूले शतप्रतिशत ब्याज अनुदान सुविधा प्राप्त गर्नेछन्।
Read full story at source (kendrabindu.com)