ऋतु सिंह वैद्यको यात्रा- मिस इन्डियाको ताजदेखि नाइमा स्थापनासम्म
setopati.com · Fri Jul 31 10:11:00 GMT 2026
भारतमा जन्मिएकी ऋतु सिंह वैद्य सन् १९९१ की मिस इन्डिया हुन्। नेपाली व्यवसायी सुरज वैद्यसँग विवाहपछि उनको नेपालसँग सम्बन्ध गाँसिएको थियो।
हाल उनी नेपालका लागि टोयोटा ब्रान्डको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटको नेतृत्व गरिरहेकी छन्।
Read full story at source (setopati.com)