विराटनगरमा निकालियो सद्भाव र्याली, तस्बिरमा हेर्नुहोस्
ratopati.com · Fri Jul 31 10:15:45 GMT 2026

विराटनगर । मोरङको विराटनगरमा शुक्रबार शान्तिपूर्ण सद्भाव र्याली आयोजना गरिएको छ।
विभिन्न धर्मप्रति आस्था राख्ने नागरिकहरू एकै ठाउँमा भेला भएर सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकताको सन्देश दिँदै संयुक्त र्याली निकालेका हुन्।
Read full story at source (ratopati.com)