शान्ति र सामाजिक सद्भावविना ऊर्जा विकास सम्भव छैन: इप्पान
clickmandu.com · Fri Jul 31 10:12:10 GMT 2026

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले मुलुकका विभिन्न भागमा पछिल्लो समय देखिएका सामाजिक तनाव र अशान्तिका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
इप्पानले शुक्रबार एक अपील जारी गर्दै सम्पूर्ण नेपालीमा शान्ति, संयमता र आपसी सद्भाव कायम राख्न हार्दिक आह्वान गरेको हो ।
Read full story at source (clickmandu.com)