स्वास्थ्य मन्त्रालयले सुनियोजित प्रचार गर्यो, म वार्तामा बस्न तयार छु : ज्योति रानाभाट
ratopati.com · Fri Jul 31 10:19:05 GMT 2026

काठमाडौँ। अनसनरत ज्योति रानाभाटले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले माग सम्बोधनको सुनिश्चिततासहितको कार्ययोजना ल्याए वार्तामा बस्न तयार रहेको बताएकी छिन्।
नेपाल नर्सिङ परिषद्को कार्यालयमा अनसन बस्दै आएकी रानाभाटले सहमतिको नाममा सहमति गर्न वार्तामा नजाने बताइन्।
Read full story at source (ratopati.com)