प्राध्यापक संघ संगठनको अपिल : मतभेदलाई थाती राखेर शान्ति कायम गरौं
onlinekhabar.com · Fri Jul 31 10:13:44 GMT 2026

१५ साउन, काठमाडौं । प्राध्यापक संघ संगठनले मतभेदलाई थाती राखेर शान्ति कायम गर्न तीनै तहको सरकारलाई आग्रह गरेका छन् ।
सुनसरी लगायतका जिल्लामा तनावको स्थिति बनिरहेका बेला प्राध्यापक संघ संगठनको सद्भाव कायम गर्न अपिल गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)