केशम आक्रमणपछि इरानको चेतावनी- ‘अमेरिकाले मूल्य चुकाउनुपर्नेछ’
kendrabindu.com · Fri Jul 31 10:21:43 GMT 2026

तेहरान। इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबफले केशम टापुको आवासीय क्षेत्रमा भएको भनिएको अमेरिकी आक्रमणको कडा निन्दा गर्दै त्यसलाई सर्वसाधारणमाथिको ‘आतङ्कवादी आक्रमण’ को संज्ञा दिएका छन्। उनले अमेरिकाले निर्दोष नागरिकको रगत बगाएको आरोप लगाउँदै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
यसैबीच अमेरिकी सेनाले भने इरानमा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) का सैन्य पूर्वाधारलाई लक्षित गरी व्यापक आक्रमण गरेको जनाएको छ ।
Read full story at source (kendrabindu.com)