धार्मिक अगुवासँग रास्वपा सभापति लामिछानेले गरे छलफल
himalpress.com · Fri Jul 31 10:21:26 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल गरेका छन्।
सामाजिक सद्भाव कायम राख्नका लागि सभापति लामिछानेले विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालका साथै मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरेका हुन्।
Read full story at source (himalpress.com)