केशम आक्रमणपछि अमेरिकालाई इरानको चेतावनी
nepalviews.com · Fri Jul 31 10:16:56 GMT 2026

काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबफले केशम टापुको आवासीय क्षेत्रमा भएको भनिएको अमेरिकी आक्रमणको कडा निन्दा गर्दै त्यसलाई सर्वसाधारणमाथिको ‘आतङ्कवादी आक्रमण’को संज्ञा दिएका छन् ।
उनले अमेरिकाले निर्दोष नागरिकको रगत बगाएको आरोप लगाउँदै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिए । यसैबीच अमेरिकी सेनाले भने इरानमा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का सैन्य पूर्वाधारलाई लक्षित गरी व्यापक आक्रमण गरेको जनाएको छ ।
Read full story at source (nepalviews.com)