लुम्बिनीमा मन्त्रालय बाँडफाँट टुङ्ग्याउन दलहरूसँग मुख्यमन्त्री आचार्यको छलफल
lokaantar.com

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारमा सहभागी हुने दलहरूसँग मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुंग्याउने विषयमा छलफल शुरू गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा सरकारमा सहभागी दलका नेताहरूसँग उनले छलफल थालेका हुन्।
Read full story at source (lokaantar.com)