सोनीको त्रैमासिक नाफा ३२ प्रतिशतले बढ्यो, वार्षिक आम्दानी प्रक्षेपणमा सुधार
aarthiknews.com

टोकियो । जापानी प्रविधि तथा मनोरञ्जन कम्पनी सोनी ग्रुप कर्पोरेसनले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा उल्लेखनीय वित्तीय सुधार गरेको छ। कम्पनीको खुद नाफा ३२ प्रतिशतले बढेर २ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ।
सोनी ग्रुप कर्पोरेसन का अनुसार कमजोर जापानी येन, अमेरिकी भन्सार शुल्क फिर्ता तथा चिप, संगीत र गेमिङ व्यवसायको राम्रो प्रदर्शनका कारण पहिलो त्रैमासिकको नतिजा बलियो बनेको हो। कम्पनीले यही आधारमा चालु आर्थिक वर्षको समग्र नाफा प्रक्षेपणसमेत बढाएको छ।
Read full story at source (aarthiknews.com)