सिरहामा ज्यान गुमाएका गणेशको परिवारलाई औरही गाउँपालिकाले १० लाख राहत दिने
nepalpress.com · Fri Jul 31 10:31:20 GMT 2026

सिरहा । सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले राहतस्वरूप १० लाख रूपैयाँ उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै मृतक गणेश यादवका परिवारलाई राहत रकम प्रदान गर्ने बताएको हो ।
Read full story at source (nepalpress.com)