समस्या समाधान गर्न सरकार योजनाबद्ध रूपमा लागेको छ : प्रधानमन्त्री
ratopati.com · Fri Jul 31 10:39:13 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पारेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले सो कुरा बताएका हुन् ।
Read full story at source (ratopati.com)